दफा १२
वार्षिक प्रतिवेदन पेश गर्नेः
१२. वार्षिक प्रतिवेदन पेश गर्नेः
समितिले वर्षभरिमा आफूले गरेको काम कारबाहीको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नुपर्नेछ ।